३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: गठबन्धनले भोट हालौ ,नभए नयाँ समीकरण आबश्यक- डा. भट्टराई



अ+ अ-

काठमाडौं। पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसी  संसदवाट पास गर्न दुईओटा बिकल्प अघि सार्नुभएको छ । नेता भट्टराईले गठबन्धनदल सबैले पक्षमा भोट हाल्ने नभए नयॉ समीकरण बनाउनु पर्ने जनाउनु भएको छ ।

नेता भट्टराईले एमसीसीको बारेमा यी दुई बाहेक अन्य बाटाे नभएको भन्दै डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको भएको उल्लेख गर्नुभएको छ । 

सोमबार साँझ ट्विट गर्दे नेता भट्टराईले लेख्नु भएको छ – एमसीसी को डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो।सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्रीरबाहिरी स्वीकार्यता रहन्न।यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ। कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयॉ समीकरण बन्नुपर्यो !अर्को बाटो छैन !