• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ ★   ‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी ★   ओलीलाई अर्थमन्त्रीको जवाफ: बजेट माओवादीतिर नभई जनतातिर ढल्केको छ ★   नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस ★   सन्दर्भ वातावरण दिवसः एउटा प्लाष्टिकको झोला नष्ट हुन १००० वर्ष लाग्ने ★   कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफ



file photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफी दिनुभएको छ ।

हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिले सजाय माफ गर्ने चलन छ ।

त्यस अनुसार मन्त्रिपरिषदको सिफारिसमा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्‍त सिफारिस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

यस्तै, थप २१ जनाको कैद सजाय पनि माफी गरेको उहाँले बताउनुभयो ।