• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने



मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।

जनकपुरधाम । नेपाली कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

यस्तै लोसपा संसदीय दलले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।