२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफ



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफी दिनुभएको छ ।

हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिले सजाय माफ गर्ने चलन छ ।

त्यस अनुसार मन्त्रिपरिषदको सिफारिसमा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्‍त सिफारिस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

यस्तै, थप २१ जनाको कैद सजाय पनि माफी गरेको उहाँले बताउनुभयो ।