७ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीबाट सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे सम्बोधन एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता हुने सुस्ताको सास्ती नयाँ इजरायली निकासी आदेश पछि लेबनानी नागरिकको भागाभाग प्रधानमन्त्रीलाई एमाले लतिपुुरको ध्यानाकर्षण एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित ऊर्जामन्त्री दीपक खड्काले सय दिनमा के–कस्ता काम गरे? डेडिकेटेड लाइनको वक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणका बीचमा मतभेद छैनः मन्त्री खड्का जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश गर्दै



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउन लागेका हुन् ।

धनुषा–२ बाट निर्वाचित सांसद अरगरिया असोज ८ गते एमाले प्रवेश गर्ने बताइएको छ । तत्कालीन समाजवादी पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी लोसपाका सचेतकको जिम्मेबारीमा थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी विभाजन हुँदा उनले लोसपा रोजेका थिए ।