११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डः रानीको जस्तो पहिरन लगाएको अभियोगमा २ वर्ष जेल सजाय



प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । थाइल्यान्डमा एक कार्यकर्तालाई थाई रानीको जस्तो पहिरन लगाएर राजतन्त्रको अपमान गरेको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२० मा बैंककमा भएको राजनीतिक प्रदर्शनमा २५ वर्षीया जाटुपोर्न ‘न्यु’साओउङले गुलाबी रंगको पोसाक लगाएकी थिइन् ।

थाइल्यान्डमा कुख्यात कानुन छ, जसले प्रभावकारी रूपमा राजा र अन्य शाही परिवारको आलोचना गर्न प्रतिबन्ध लगाएको छ ।

यद्यपि, उनले आफूमाथि लगाइएको शाही अपमानको आरोप अस्वीकार गरेकी छिन् । आफूले भर्खरै परम्परागत पोसाक लगाएको उनको दाबी छ ।