२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक चन्द्रागिरीमा जारी



अ+ अ-

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक चन्द्रागिरी रिसोर्टमा जारी छ । सोमबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा  अन्तरिम विधान, घोषणापत्र र नियमावलीको बारेमा  छलफल भै  रहेको एक नेताले जानकारी दिनुभयो ।

 बैठक सकेर बुधबार निर्वाचन आयोगमा सनाखत गर्न फर्कने ती नेताले जानकारी दिए ।