६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व मुमा बडामहारानी रत्नको मोतिबिन्दु शल्यक्रिया



अ+ अ-

काठमाडौं । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको मोतिबिन्दुको सल्यक्रिया गरिएको छ ।

काठमाडौको बानेश्वरमा रहेको सृदृष्टि आँखा अस्पतालमा शाहको मोतिबिन्दुको सल्यक्रिया गरिएको हो । उहाँको दाहिले आँखामा मोतिबिन्दु भएको थियो ।