• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

महिला साफ च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आइपुग्यो



काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आईपसगेको छ ।

यही भदौ २१ गतेदेखि सुरु हुने साफ च्याम्पियनसिपका लागि पाकिस्तानी टिम आइतबार राति काठमाडौं आइपुगेको हो ।

पाकिस्तान ‘समूह ए’ मा रहेको छ । सोहि समूहमा भारत, बंगलादेश र माल्दिभ्स पनि रहेको छ ।

भुटानको टिम यसअघि नै नेपाल आइसकेको छ । भुटान ‘समूह बी’ मा परेको छ । सोहि समुहमा नेपाल र श्रीलंका पनि रहेका छन् ।