• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

कीर्तिपुर नगरपालिकाले पनि सुरु गर्यो मापदण्ड विपरीत बनेका संरचना हटाउने काम



काठमाडौँ । कीर्तिपुर नगरपालिकाले पनि मापदण्डविपरीत बनाइएको भौतिक संरचना हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाले अनधिकृतरुपमा बनाइएका भौतिक संरचना हटाउन थालेसँग कीर्तिपुर नगरपालिकाले पनि सो कामलाई अघि बढाएको छ ।

नगरपालिकाले वडा नं १० मा मापदण्डविपरीत बनाइएको पर्खाल भत्काएको छ । सो पर्खाल मापदण्डले तोकेकोभन्दा बढी उचाइको भएको र नक्सासमेत नरहेको पाइएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरेको छ ।