१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक अवरुद्ध



अ+ अ-

काठमाडौँ । पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध बनेको छ ।

सो सडकखण्डअन्तर्गतको केराबारीमा पहिरो खसेपछि गन्तब्यमा हिँडेका सवारी बीचबाटोमै रोकिएका हुन् ।

पहिरो पन्छाउने काम जारी रहेको र सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

तस्बिर सौजन्यः डा. कैलाश भण्डारी