४ भाद्र २०८३, बिहीबार
,
Latest
यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनसँग लेस्टर पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटीले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर साउथह्याम्प्टनसँग आफ्नै मैदानमा २–१ गोलले स्तब्ध बनेको हो ।

साउथह्याम्प्टनलाई जित दिलाउन खेलको ६८ औं र ८४ औं मिनेटमा चे आडम्सले गोल गरे । ५४ औं मिनेटमा जेम्स म्याडिसनले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् ।

जितसँगै साउथह्याम्प्टन ३ खेलबाट ४ अंकसहित १२ औं स्थानमा रहँदा समान खेल खेलेको लेस्टर १ अंकसहित १८ औं स्थानमा छ ।