• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बाल अनुदान बढाउन मन्त्री चौधरीको जोड ★   सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ: प्रधानमन्त्री

वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ ‘नारि रत्न-२०७९’ सम्मानीत



काठमाडौं । वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ ‘नारि रत्न-२०७९’ सम्मानबाट सम्मानित हुनु भएको छ ।

सोमबार राजधानीमा आयोजित  दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड –२०७९ कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो । सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै भन्दै श्रेष्ठलाइ गरिएका हो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका सचालन गर्दै आउनु भएका श्रेष्ठले सौन्दर्य ब्यबसाय मार्फत युवा वर्गलाई रोजगार प्रदान गर्नुका साथै यस पेशा प्रति नया पुस्तालाई आकर्षक पेशा बनाउन भूमिका निर्बाह गर्नुभएको छ ।