• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ ‘नारि रत्न-२०७९’ सम्मानीत

काठमाडौं । वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ ‘नारि रत्न-२०७९’ सम्मानबाट सम्मानित हुनु भएको छ । सोमबार राजधानीमा आयोजित  दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड –२०७९ कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो । सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै भन्दै श्रेष्ठलाइ गरिएका हो । रश्मिलाज फेसियल