२५ भाद्र २०८३, बिहीबार
,
Latest
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिग वानः पिएसजीको सहज जित



अ+ अ-

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार सम्पन्न खेलमा नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५–२ ले हरायो ।

पिएसजीका लागि किलियन एम्बाप्पे र रेनाटो सान्चेजले एक–एक गोल गर्दा फलायो साकोले आत्मघाती गोल गरे । मोप्लियरका लागि वाहवी खाज्री र इन्जो जियान्नीले एक–एक गोल फर्काए ।

जितसँगै पिएसजी दुई खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ ।