२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल महिला संघको अध्यक्ष उषा कुमारी राउत मिश्र नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल महिला संघको अध्यक्ष उषा कुमारी राउत मिश्र (सिरहा) नियुक्त हुनु भएको छ ।

काग्रेस सभापति शेरबहादुर देउवाले मिश्रलाई बिहिबार महलिा संघको अध्यक्षका नियुक्त गर्नुभएको हो । लामो समय सम्म संघको महाधिबेशन हुन सकेको छैन ।