४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड आज जापान जाँदै



file
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन् । नेपाल वायु सेवा निगमको राति साढे १० बजेको फ्लाइटबाट जापान जान लागेका हुन् ।

प्रचण्डका प्रेस संयोजक सुर्य किरणले दिएका जानकारीका अनुसार उनी नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान जान लागेका हुन् । उनले त्यहाँ कसकसलाई भेट्दैछन् भन्ने खुलाएका छैनन् ।

अध्यक्ष दाहाल साउन २५ मा स्वदेश फर्किनेछन्।