१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटानले बस्ती जोखिममा



अ+ अ-

दमौली । सेती नदी कटानले तनहुँको भिमाद बजार जोखिममा पर्दै गएको छ। बर्सेनि नदीले कटान गर्दै गए पनि तटबन्धन नबनाउँदा भिमाद बजार जोखिममा परेको हो ।