१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । शक्रवारको नेपाली बजारमा अमेरिकन डलरको मुल्य घटेको हो । 

विदेशी मुद्रा सटही दरअनुसार अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ  ६० पैसा  र बिक्री दर १ सय १७ रुपैयाँ २० पैसा कायम भएको छ । 

यस्तै युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ २० पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।