१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी हेलम्बु राजमार्ग अवरुद्ध



अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१३, मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

पहिराले फेरि  हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।