१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरण: छानबिन समिति सत्तापक्ष प्रमाण भेटिएन ,प्रतिपक्ष छानबिनमा पर्याप्त सहयोग भएन



अ+ अ-

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले फरक मत सहितको प्रतिवेदन तयार पारेको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा सत्तापक्षमा रहेका सांसदहरुले ‘प्रमाण नभेटिएको’ राय दिएका छन् भने एमालेका सासंदहरुले यो छानबिन आफैंमा पर्याप्त नभएको उल्लेख गरेका छन् ।

समितिले तयार पारेको प्रतिबेदनमा फरक मतलाई समेत राखेर शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाउने भएको छ ।