२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीके राउत अब ‘आनन्द मैत्रय’को रुपमा (भिडियो)



अ+ अ-

काठमाडौ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत ‘आनन्द मैत्रय’भएका छन् । काठमाडौंको ओशो तपोवन आश्रममा पुगेर उनि आनन्द मैत्रय बनेका हुन् ।

ओशो सन्यासी एबं संञ्चारकर्मी सोभिता शिंखडाले आफनो फेसबुकमा लेख्नु भएको छ आनन्द मैत्रयको रुपमा नया जन्म भएकोमा धेरै बधाई साथै ओशो परिवारमा भब्य स्वागत छ सीके राउत ज्यू ।

राउत एक साता अघि ओशो तपोवन पुग्नु भएको थियो । उहाँले एक सताको कर्मपुरा गरेपछि आनन्द मैत्रयको रुपमा दिक्षित हुनु भएको हो । उहाँलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्नुभएको थियो ।