• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo
सीके राउत अब ‘आनन्द मैत्रय’को रुपमा (भिडियो)

काठमाडौ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत 'आनन्द मैत्रय'भएका छन् । काठमाडौंको ओशो तपोवन आश्रममा पुगेर उनि आनन्द मैत्रय बनेका हुन् । ओशो सन्यासी एबं संञ्चारकर्मी सोभिता शिंखडाले आफनो फेसबुकमा लेख्नु भएको छ आनन्द मैत्रयको रुपमा नया जन्म भएकोमा धेरै बधाई साथै ओशो परिवारमा भब्य स्वागत छ सीके