६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलः हैदरावादका दुबै ओपनर २ ओभरमै आउट



अ+ अ-

एजेन्सी । आईपीएलको फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच चेपौक रंगशालामा हुँदैछ । हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ ।

टोलीले ३ ओभरमा २ विकेट गुमाएर १५ रन बनाएको छ । राहुल त्रिपाठी र एडेन मार्कराम क्रिजमा छन् ।

ट्राभिस हेड शून्य रनमा आउट भए । उनलाई वैभव अरोराले विकेटकिपर गुरबाजको हातबाट क्याच आउट पारे ।

मिचेल स्टार्कले पहिलो ओभरमा हैदरावादलाई स्तब्ध पारे । उनले अभिषेक शर्मा (२ रन) लाई योर्करमा बोल्ड गरे।

यस सिजनको क्वालिफायर–१ पनि यी दुई टोलीबीच भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो ।