• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’ ★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप
मधेस प्रदेशमा हाम्रो दाबी स्वभाविकः डा.सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतेले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पार्नुभएको छ । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताउनु भयो ।

ओली ,ठाकुर र यादबसंग सीके राउतको छुट्टाछुट्टै भेटवार्ता

पछिल्ला केही दिन यता राउत राजनीतिक भेटघाटमा व्यस्त रहनु भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राउतको सचिवालयले

संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ– सीके राउत (अन्तर्वार्ता…

सरकार गठनका लागि संसद्मा बहुमत पु¥याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार

राउतको दौड:दाहाल र गृहमन्त्रीसंग छुट्टा छुट्टै भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटारमा

सरकार बनाउनको लागि सत्तागठबन्धनले जनमत पार्टीको साथ खोजेको छ।

उपेन्द्र यादवविरुद्ध उम्मेदवारी दिँदै सीके राउत

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग

सीके राउत अब ‘आनन्द मैत्रय’को रुपमा (भिडियो)

जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउत 'आनन्द मैत्रय'को रुपमा पनि आएका छन् । काठमाडौंको ओशो तपोवन आश्रममा पुगेर उनि