२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी व्यक्तीले झुक्किएर पनि नखानुहोस् अण्डा, ज्यान पनि जानसक्छ !



अ+ अ-

काठमाडौं । तपाई हामीले अण्डालाई शक्ति वर्द्धक खानेकुराको रुपमा सेवन गर्दै आएका छौं। बच्चाबच्चीलाई समेत अण्डालाई पोषिलो खानेकुराको रुपमा नियमित खुवाउने गरिन्छ। तर आजसम्म भएका अण्डा विषयक कुनै पनि अनुसन्धानले अण्डाले हाम्रो शरीरलाई हित गर्ने देखाएका छैन। महामारीको रुपमा बढ्दो उच्च कोलेस्टोरलको समस्यालाई अण्डा आहारले झनै बढाउने सिद्ध भएको छ।

क्यालिफोर्निया विश्वविद्यालयका बैज्ञानिक डाक्टर क्याथोडिन एवं डाक्टर जे। एमेनले गरेको शोध भन्छ, अण्डा सेवनले ब्लड प्रेसरको समस्या उब्जिन्छ। जुन एक दिन असाध्य मुटुरोगमा परिणत हुनसक्छ पच्नलाई गरिष्ठ भोजन मानिने अण्डाले पेटलाई अस्तव्यस्त बनाइदिन्छ, पत्थरी हुने सम्भावना बढाउँछ, र रगतमासीको समस्या निम्त्याउन सक्छ। त्यति मात्र होइन दिनै पिच्छे अण्डा खानेहरुलाई आमाशयको भित्री आवरण तथा रक्तबाहिनी नशाहरुमा घाउ हुनसक्छ।

अण्डामा करिब ५०० देखि ६०० मिलिग्राम सम्म कोलेष्टोरलको मात्रा हुन्छ। अण्डाको कोलेस्टोरल हानीकारक र विषाक्त हुन्छ। उच्च मात्रामा कोलेस्टोरेल हुने अण्डालाई फ्राइ गरेर वा अम्लेट बनाएर खानु विषमाथि विष थप्नु बराबर हो।

महिनावारी भएको कुखुराको अण्डा: महिनावारीको क्रममा महिलाको योनीबाट निस्किने तरल पदार्थ जस्तै कुखुराको महिनावारीका क्रममा पनि त्यस्तै रस फूलकोरुपमा निस्किन्छ। मानिसमा जस्तै कुखुरा हासमा पनि माषिक चक्र हुन्छ। कुखुराको शरीरमा जम्मा भएको विकाश बाहिरिने प्रक्रियालार्इ फुलोत्सर्जन भनिन्छ। अर्को भाषामा कुखुराको फूल महिनावारीको परिणाम हो। अझ ब्रोइलर बनाइएका कुखुराको फुल झनै हानीकारक हुन्छ।

पछिल्लो समयमा ब्रोइलर कुखुराको अण्डा सेवन गर्ने स्त्रीहरुमा स्तनको आकार सानो हुने सुत्केरी हुँदा दुध नआउने जस्ता समस्या समेत हुन्छन्। ब्रोइलर अण्डाले नपुंकषकता बढ्ने, महिलाको गर्भाषयमा क्यान्सर हुने खतरा उच्च हुने समेत शोधले देखाएको छ।

(एजेन्सीको सहयोगमा)