• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, मीन विश्वकर्मा सचेतक



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रखेला यादव र सचेतकमा मीन विश्वकर्मा मनोनीत भएका छन् ।

संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई मनोनीत गर्नुभएको हो ।

कांग्रेसको प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री नियुक्त हुनुभएपछि सो पद खाली थियो । त्यस्तै सचेतक पुष्पा भुसाल भर्खरै उपसभामुखमा निर्वाचित भएपछि सो पद पनि रिक्त रहेको थियो ।

यादव र विश्वकर्मा दुवै कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।