२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले फुटेको छैन, सर्पले काँचुली फेरेजस्ताे हो : विष्णु पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले विभाजन नभएको जिकिर गरेका छन् । बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले पार्टी विभाजन नभई सर्पले काँचुली फेरेको जस्ताे भएकाे बताएका हुन् ।

उनले माधव कुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन् । सर्पले काँचुली फेरेकाले एमालेलाई कुनै असर नपर्ने दावी गरेका हुन् ।   

‘हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो,’ उनले भने,‘काँचुली फेरेजस्तै हो, विभाजनले कुनै असर राख्दैन।’ 

उनले नेकपा एकीकृत समाजवादीलाई कथित पार्टी भएको भन्दै माधव नेपालले दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गर्ने बताए ।




भर्खरै