काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी विनीमय दर तोकेको छ । बैंकले अमेरिकी डलरको खरिददर ११७ रुपैंया १८ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैयाँ ७८ पैसा तोकेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिद दर १३९ रुपैंया ०९ पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ८० पैसा रहेको छ ।
कुन देशको खरिद बिक्री दर कति ?