११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वरोजगार लघुवित्तले २५ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

कम्पनीको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने छ । 

कम्पनीको हाल चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपियाँ रहेको छ । कम्पनीले सोही पुँजीको २५ प्रतिशत बोनस वितरण गर्न लागको हो । बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड ४१ लाख रुपियाँ पुग्नेछ ।




भर्खरै