२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बस्नुअघि देउवाले बोलाए सत्ता गठबन्धनको बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक आह्वान गर्नुभएको छ । 

बुधबार ४ बजे संसद् बैठक बस्दैछ । त्यसअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाउनुभएको हो ।

यता प्रमुख प्रतिपक्ष एमालेले भने संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ ।

बुधबार संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको हो ।