१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा ‘पानी ड्रम’



अ+ अ-

दक्षिणपश्चिमी चीनको गुइझाउ प्रान्तको छियानडोङनान मियाओ र डोङ स्वायत्त प्रान्तको जियानहे काउन्टीमा गाउँलेहरूले शुइगु (पानी ड्रम) नृत्य गर्दै । शुइगु (पानी ड्रम) नृत्य राम्रो मौसम र शान्तिका लागि प्रार्थना गर्न मियाओ जातीय समूहको लोक नृत्य हो । यो नृत्य शुक्रबार जियानहे काउन्टीमा प्रदर्शन गरिएको छ।

 

 

 

 

 

सिन्ह्वाको सहयोगमा