११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साधना लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई २६.३२ प्रतिशत लाभांश दिने भएको हो । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जनाएका छन् ।  

हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत ६ करोड ४२ लाख ४५ हजार १ सय रुपियाँ बराबरको बोनस शेयर र १.३२ प्रतिशत अर्थात ३३ लाख ८१ हजार ३ सय २१.०५ रुपियाँ बराबरको नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ। कम्पनीको हाल कायम चुक्ता पूँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपियाँ छ । 




भर्खरै