१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

प्रमुख विपक्षी दल नेकपा एमालेले नारावाजी गर्दै अवरोध सिर्जना गरेपछि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।