२५ भाद्र २०८३, बिहीबार
,
Latest
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका मुख्यमन्त्रीद्वारा राजीनामा



अ+ अ-

भारत । गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार पदबाट राजीनामा दिएका छन् । 

आगामी वर्ष गुजरातमा हुन गइरहेको विधान सभा चुनावअघि रुपानीले अप्रत्याशित रुपमा राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

राजीनामा दिँदै प्रधानमन्त्री मोदीकै योजनअनुसार गुजरातको विकास अघि बढ्ने रुपानीले बताएका छन् । 

यस्तै उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताउँदै अब भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षको मातहतमा रहेर काम गर्ने बताएका छन् ।