१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्दै आलिया भट्ट



अ+ अ-

काठमाडौं । बलिउडको चिरपर्चित जोडि रणवीर कपुर र आलिया भट्ट चाँडै नै अभिभावक बन्दैछन् । सोमबार बिहान इन्ष्टाग्राममा तस्वीर सार्वजनिक गर्दै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । गत अप्रिल १४ मा रणवीर र आलियाको विवाह भएको थियो ।

तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न सकिन्छ । सबैलाई सरप्राइज दिंदै उनले क्याप्शन लेखेकी छिन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ’ ।

आलियाको यस्तो घोषणा लगत्तै रणवीर र आलियालाई बधाईको ओइरो लागेको छ । करण जोहर, प्रियंका चोपडा लगायतले बलिउडका विभिन्न कलाकारहरुले पनि बधाई दिएका छन् ।

आलियाको सो तस्वीरमा एक मिनेटमै पाँच लाख लाइक प्राप्त भएको थियो ।

 

 

 

 

 




भर्खरै