८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले एस्टन भिल्लालाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो । 

आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ३० औं मिनेटमा बुकायो साकाले गरे । 

जितसँगै आर्सनल २८ खेलबाट ५४ अंकसहित तालिकाको चौंथो स्थानमा रहेको छ । पराजित एस्टन भिल्ला २९ खेलबाट ३६ अंकसहित नवौं स्थानमा छ ।