१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसल चोरी गर्ने पक्राउ



k;n rf]/L ug]{ kqmfp l;Gw’kfNrf]s, #) h]7 . ut h]7 @* ut] /ftsf] ;dodf d]nDrL ahf/df rf]/L ug]{ tLg hgfnfO{ k|x/Ln] kqmfp u/]sf] 5 . @* ut] /flt d]nDrL gu/kflnsf j8f g+ !! l:yt d]nDrL ahf/df /x]sf] afa’/fd e’;fnsf] km]G;L k;n rf]/L ePsf] lyof] . h:tfsf] 5fgf d’gL xfn]sf] lhK;g af]8{ km’6fP/ k;ndf /x]sf] laleGg b/sf h’Qf, kfOG6, Hofs]6, l6;6{, emf]nf;d]t u/L cGbfhL ? @,%),)))÷– -b’O{ nfv krf; xhf/ _ d”No a/fa/sf] ;/–;fdfg rf]/L ePsf] O{nfsf k|x/L sfof{no d]nDrLsf k|x/L lg/LIfs pQdl;+x e08f/Ln] hfgsf/L lbg’eof] . t:jL/ M b]j/fh ;’j]bL, /f;;
अ+ अ-

सिन्धुपाल्चोक । गत जेठ २८ गते रातको समयमा मेलम्ची बजारमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ गते राति मेलम्ची नगरपालिका वडा नं ११ स्थित मेलम्ची बजारमा रहेको बाबुराम भुसालको फेन्सी पसल चोरी भएको थियो ।

जस्ताको छाना मुनी हालेको जिप्सन बोर्ड फुटाएर पसलमा रहेको बिभिन्न दरका जुत्ता, पाइन्ट, ज्याकेट, टिसर्ट, झोलासमेत गरी अन्दाजी रु २,५०,०००/– (दुई लाख पचास हजार) मूल्य बराबरको सर–सामान चोरी भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।