२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसल चोरी गर्ने पक्राउ



k;n rf]/L ug]{ kqmfp l;Gw’kfNrf]s, #) h]7 . ut h]7 @* ut] /ftsf] ;dodf d]nDrL ahf/df rf]/L ug]{ tLg hgfnfO{ k|x/Ln] kqmfp u/]sf] 5 . @* ut] /flt d]nDrL gu/kflnsf j8f g+ !! l:yt d]nDrL ahf/df /x]sf] afa’/fd e’;fnsf] km]G;L k;n rf]/L ePsf] lyof] . h:tfsf] 5fgf d’gL xfn]sf] lhK;g af]8{ km’6fP/ k;ndf /x]sf] laleGg b/sf h’Qf, kfOG6, Hofs]6, l6;6{, emf]nf;d]t u/L cGbfhL ? @,%),)))÷– -b’O{ nfv krf; xhf/ _ d”No a/fa/sf] ;/–;fdfg rf]/L ePsf] O{nfsf k|x/L sfof{no d]nDrLsf k|x/L lg/LIfs pQdl;+x e08f/Ln] hfgsf/L lbg’eof] . t:jL/ M b]j/fh ;’j]bL, /f;;
अ+ अ-

सिन्धुपाल्चोक । गत जेठ २८ गते रातको समयमा मेलम्ची बजारमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ गते राति मेलम्ची नगरपालिका वडा नं ११ स्थित मेलम्ची बजारमा रहेको बाबुराम भुसालको फेन्सी पसल चोरी भएको थियो ।

जस्ताको छाना मुनी हालेको जिप्सन बोर्ड फुटाएर पसलमा रहेको बिभिन्न दरका जुत्ता, पाइन्ट, ज्याकेट, टिसर्ट, झोलासमेत गरी अन्दाजी रु २,५०,०००/– (दुई लाख पचास हजार) मूल्य बराबरको सर–सामान चोरी भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।