१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेल काठमाडौँ १ बाट उठ्ने



फाइल फोटो
अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा पूर्वडीआईजी रमेश खरेलले काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारी दिनेभएका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेललाई पार्टीले आगामी संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवा बनाउन निर्णय गरेसँगै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले २०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।