२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भुटान बिच प्रतिष्पर्धा हुदैँ, भुटानको १३ ओवरमा ४१ रन, ५ विकेट



अ+ अ-

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ ।

खेल बिहान ११ बजेबाट शुरु भएको हो । अहिले भुटानले ब्याटिङ गर्दै छ । भुटानको १३ ओवरमा ४१ रन भएको छ भने ५ विकेट गएको छ । नेपालकी मनिषा कुमारी उपाध्यायले ४ ओवरमा तीन रन, दुई विकेट र २१ डट हानेकि छिन् ।

नेपाल आज दोस्रो जितको खोजिमा छ । यसअघिका दुई खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने यूएईसँग ८ रनमा अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो ।

त्यस्तै भुटान भने पहिलो जितको खोजिमा छ । यसअघिका दुवै खेलमा भुटानले हारेको छ ।