२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुलिखेलमा सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

काभ्रेको धुलिखेलमा आजदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक दुई दिन चल्नेछ ।

राप्रपाका प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, पार्टीको संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका बारेमा छलफल हुने जानकारी दिए ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपा चार पालिकाको प्रमुख पदमा विजयी भएको थियो ।