२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुलिखेलमा सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।

काभ्रेको धुलिखेलमा आजदेखि सुरु भएको कार्यसम्पादन समिति बैठक दुई दिन चल्नेछ ।

राप्रपाका प्रवक्तासमेत रहेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, पार्टीको संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीका बारेमा छलफल हुने जानकारी दिए ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा राप्रपा चार पालिकाको प्रमुख पदमा विजयी भएको थियो ।