१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ



अ+ अ-

काठमाडौं । सरकारले बरिष्ठता मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको आज अन्तिम सुनुवाई हुदैछ ।

एआईजी विश्वराज पोखरेलले आफु भन्दा कनिष्ठलाई प्रहरी महानिरीक्षक नियुक्ति गरिएको भन्दै रिट दायर गर्नुभएको थियो ।

गत बैशाख १९ गते पोखरेलले दायर गर्नुभएको रिटमा न्यायधीस सुष्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश मात्र जारी गर्दे अन्तिम सुनुवाईका लागि जेठ १७ को समय तोक्नु भएको थियो ।