१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईजी पोखरेलको सर्वोच्च अदालतमा रिट दर्ता, बुधवारलाई पेशी



अ+ अ-

काठमाडौँ । सरकारले वरियता मिचेर आफूभन्दा कनिष्ठलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाएको भन्दै सरकारको उक्त निर्णय बदरको मागसहित अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पोखरलेका वारेसले लगेको रिट केही बेरअघि दर्ता भएको र बुधबारलाई पेशी तोकिएको बताइएको छ ।

सरकारले आइतबार प्रहरी अतिरिक्त महानिरक्षकमा तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।