१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाकी चन्द्रकला जिम्बावेकी खेलाडीलाई पराजित गर्दै दोस्रो चरणमा



अ+ अ-

काठमाडौं । रसियाको मस्कोमा जारी ५८औँ विश्व सैनिक बक्सिङ प्रतियोगीतामा २०२१ अन्तर्गत महिलातर्फ ५७ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्नुभएको छ ।

नेपाली सेनाकी थापाले कासोन्कालाई पराजित गर्दै दोस्रो चरणमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ४९ केजी तौलमा समूहमा सुशील थापाले इरानका खेलाडीसँग आजै प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।