१२ मंसिर २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काग्रेसको प्रस्ताव र माओबादीको समर्थनमा हिन्दुराज्य घोषणा हुन्छ: राप्रपा उपाध्यक्ष…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस र माओवादी नेपाललाई संसदबाटै दुई(तिहाई बहुमत जुटाएर ‘हिन्दू राष्ट्र’ घोषणा गर्ने कुरामा भित्रभित्रै सहमत भइसकेको दाबी गर्नुभएको छ । उपाध्यक्ष मिश्रले कांग्रेसबाट प्रस्ताव आउने र माओवादीले विरोध गरेजस्तो गर्ने या मौन रहने तथा आफूलाई “नामी अग्रगामी” भन्नेहरूले पनि त्यसको विरोध