२५ जेष्ठ २०८३, सोमबार
,
Latest
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नसक्दा आम…

काठमाडौँ । नेकपा (एमाले)की सांसद हर्कमाया विश्कर्माले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाइरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयतापछि तीन पटकसम्म निर्वाचन भइसक्दा पनि स्थानीय सरकारले अधिकार पाउन नसक्नू दुःखद् भएको बताउनु भयो ।