१ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खारेज भएको स्वकीय सचिव सुविधा सांसदका लागि पुनः ब्युँताइयो

काठमाडौं। सरकारले संघीय संसद्का सदस्यहरूलाई पुनः स्वकीय सचिव नियुक्त गर्ने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै यसअघि हटाइएको व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूले