१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार परियोजनाको एक खर्ब १७ अर्ब लगानी स्वीकृत

काठमाडौँ। लगानी बोर्डको ६४औँ बैठकले विभिन्न चार परियोजनाका लागि एक रू खर्ब १७ अर्ब ४० करोड लगानी स्वीकृत गरेको छ । आज बसेको बोर्ड बैठकले बझाङको माथिल्लो सेती जलविद्युत् परियोजना (२१६ मेगावाट), बकान खोला जलविद्युत् परियोजना (४४ मेगावाट) तथा छिलुङ खोला जलविद्युत् परियोजना (४३.२ मेगावाट) क्षमताका परियोजनाको रु ५९ अर्ब ७६